Wikipedia

Search results

Saturday, November 21, 2015

Fiction of the Week-A Hangman's Confession


A Hangman’s Confession

While traveling to some South Asian countries, I was in a country which had highest death penalty rate for serious crimes in that region. I found myself excited to meet the person who was famous for hanging convicts.
I met the hangman in the second biggest city of the country. I told him I am from a news agency and would ask some questions. In the beginning he was hesitant, but quickly got agreed when I assured him that his name and address would be kept confidential.
I asked him “Are you happy with your present job?”
“Yes, I am. I am completely satisfied. There is no any doubt about it.” He continued, “I am happy with my job just like anyone else. Aren’t you happy with your job too?”
“I have never killed anyone but you have killed so many people.” I commented immediately.
“This is my job which provides me bread and butter “said the hangman. “While hanging convicts, I do not feel even for a second that I’m being inhuman “.
He continued, “I do not get emotional when I’m hanging them, I take that as my duty, nothing personal. While hanging someone, I focus on carrying out the assigned job and do not care to think that someone is going to die. Above all, I think, I have to complete the job within the given time”.   
“May I ask you a different question?” I asked.
“What reaction do people usually have when they are brought to the place where they are to be hanged?”
Those who have committed crime are normally silent but those who are innocent ask many questions.  Innocents ask same question; for what crime they are going to be hanged. They look very nervous as well.”
I asked another question, “You have hanged more than 300 people as you already said. Now you are in your early sixties. When you put rope around someone’s neck and put a black scarf to cover his or her face before hanging, don’t you feel that you are committing a crime by killing another human or do you think that you are the part of judiciary and just giving out a fair justice for the crime he or she has committed?”
He replied, “I have no emotion when I’m hanging someone. I think I am just performing my duty like anyone else. I already told you this. This is my job”.
“I will ask you a last question. Will you quit this job if you find something better that this?”
“No I am happy with my current job .I’m very used to it. It is very easy to perform.”

I came back to India, my home country. The hangman and his story got completely slipped out of my mind until I had an opportunity to visit that country five years later. I tried locating him without any luck. However, I found out from someone else that the hangman quitted his job and started a dhaba (a fast food restaurant) on one of the busiest streets of the city. Interestingly, He had made a move from a secured job (permanent job) to an uncertain future. I was hard pressed to find the motivation behind his move but  it did not take long for me to conclude: Taking someone’s life is not an ideal job for anyone no matter how tough they are!!

Bishwa Raj Adhikari

Friday, November 20, 2015

The Country Misguided By Its Citizen-Article-188

आफ्नै जनताद्वारा ठगिएको देश

नेपाली समाज अति अनुदार वा ज्यादै अंधविश्वासी होइन। यहाँ सहरी र अर्ध सहरी क्षेत्रमा मात्र होइन, ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई पनि शिक्षा र राजनैतिक चेतनाले छोएको छ। यहाँ पाकिस्तान वा अफगानिस्तानमा जस्तो अंधविश्वासी समाजले पोलियोको थोपा ख्वाउन गएका स्वास्थ्य कार्यकर्ताहरुको हत्या गरेको सुनिएको छैन। बरु यहाँको प्रगतिशील समाज, तराइ वा पहाडको होस, ले स्वास्थ्य कार्यकर्ताहरुलाई स्वागत र माया गरेको, उनीहरुको योगदानको कदर गरेको देखिएको छ। नेपाली समाजले स्वास्थ्य र अन्धविश्वास बीच भेद गरेको पाइएको छ। नेपाली समाज, इराकका कट्टर इस्लामिक धार्मिक संगठनहरु जस्तो पनि छैन जसले आफ्नै नागरिक एजिदी (गैर मुस्लिम) हरुको हत्या, वलत्कार गर्नुलाई अति पुन्यको कार्य गरेको अनुभूत गरोस। स्मरण रहोस, इराकका आइ यस (IS- Islamic State) नामक अतिवादी संगठनका कार्यकर्ताहरुले आफ्नै देशभित्रका एजिदीहरुलाई इस्लाम धर्मको पालन गर्न भनेकोमा, सो नगर्दा अटेर गर्ने पुरुषहरुको हत्या गरेको र महिलाहरुलाई यौनदाषी बनाएका समाचारहरु प्रकाशमा आएका थिए। र त्यस्तो गर्ने कार्य उनीहरुले अहिले पनि  जारि नै राखेका छन्। अन्तरार्ष्ट्रिय मानवाधिकार संगठनहरुको अनुरोधको अटेर गरेका छन्। नेपालमा त बरु सयौं वर्षदेखि, नेपाली समाजमा, हिन्दु र मुसलनमा मिलेर बसेको इतिहास  छ। गोरखा जिल्लाको केही गाउँका मुसलमान परिवारहरुले इस्लाम धर्म मानेता पनि मातृभाषाको रुपमा नेपाली बोलेको र नेपाली संस्कृति अपनाएको पाइन्छ।
साउदी अरेबियामा महिलाहरु सावारी साधनको चालक (मोटर-ड्राइभर) हुन पाउँदैनन्। त्यस्तो गर्न कानूनद्वारा नै मनाही गरिएको छ। नेपाली समाजमा पुरुष र महिलाहरु बीच, कुनै पनि किसिमको कार्य सम्पादनका लागि, कुनै पनि किसिमको विभेद छैन। पुरुषहरुले गर्ने कार्य महिलाहरुले पनि गर्न पाउने कानूनी मात्र होइन सामाजिक व्यवस्था समेत छ। त्यो व्यवस्था अन्तर्गत नै महिलाहरु नेपालमा विमान चालकदेखि बन्दुक बोक्ने (सरकारी) सेनासम्म भएका छन्। साउदी अरेबियमा हालै एक धर्मगुरुले “फतवा” जारि गर्दै भनेका थिए “पति भोको छ भने उसले आफ्नो पत्नीलाई मारेर  खान सक्छ।“ नेपाली समाजमा मुस्लिम समुदाय शिक्षा र स्वास्थ्यप्रति अति नै सजग छ, उदार छ। यहाँ मुस्लिम समुदायका पुरुषहरु मात्र होइन, महिलाहरु पनि राजनीतिमा सक्रियतापूर्वक लागेका छन्। राजनीतिको उच्चतहमा पुगेका छन्। करिमा बेगम (बीरगंज, पर्सा) को नामको चर्चाले पनि नेपाली मुस्लिम समाजमा महिलाहरु कति सचेत र जागरुक छन् भन्ने कुरा प्रष्ट हुन आउँछ। समग्रमा हेर्ने हो भने भारतमा भन्दा नेपालमा मुस्लिम महिलाहरु आफ्नो अधिकारप्रति निकै सजग र अगाडि छन्।   
नेपालमा, यौनदाषीको रुपमा वा शिक्षा हासिल गर्नबाट बंचित पार्नका लागि स्कुलबाट छात्राहरुको सोमिलियामा बोको हराम (एक अतिवादी धार्मिक संगठन) ले अपहरण गरेको जस्तो कसैले  अपहरण गरेको कुनै घटना भएको छैन। र यस्तो घटना हुँदैन पनि भनि ठोकुवा समेत गर्न सकिन्छ।
नेपाली जनता राजनैतिक रुपमा यति शिक्षित र सचेत छ कि यसले वर्षौ पुरानो सक्रिय राजतन्त्र एवं त्यसको पृष्ठपोषक पंचायति व्यवस्थालाई नेपालबाट सदाका लागि शान्तिपूर्ण किसिमले विदा मात्र गरेन, साथै प्रचीन राजतन्त्रलाई प्रजातान्त्रिक राजनैतिक व्यवस्थाद्वारा विस्थापित पनि गर्यो। नेपालको राजनैतिक व्यवस्था (पूर्ण प्रजातन्त्र) ले नागरिकहरुलाई निर्भिक भएर लेख्ने र बोल्ने पुरापुर स्वतन्त्रता दिएको छ। र यो स्वतन्त्रताको नागरिकहरुले व्यवहारीक उपयोग गरेका छन् पनि।  नेपालले हालै नया संविधान निर्माण गरी लागु समेत गरेको छ। यो संविधानको अन्तरार्ष्ट्रिय स्तरमा प्रशंसा गरिएको छ। हुन पनि प्रशंसा गरिनु पर्ने धेरै प्रावधानहरु  छन् पनि। राजनीति र उच्च पदमा महिलाहरुको सहभागितमा वृद्धि गरेर लैंगिक समानता कायम गर्न यो संविधानले एउटै लिंगको व्यक्तिहरु एकैपटक राष्ट्रपति एवं उपराष्ट्रपति हुन नपाउने व्यवस्था गरेको छ। अब नेपालमा, कुनै एक समयमा, पुरुष राष्ट्रपति भएमा महिला उपराष्ट्रपति र महिला राष्ट्रपति भएमा पुरुष उपराष्ट्रपति हुनु पर्ने भनी संविधानले नै व्यवस्था गरि दिएको छ।  
नेपालले प्रत्येक वर्ष यसका नागरिकहरुले विदेशबाट आर्जन गरेर पठाएको ठूलो रकम “रेमिट्यान्स” को रुपमा मात्र प्राप्त गर्दैन साथै उनीहरुले विदेशमा आर्जन गरेको महत्वपूर्ण ज्ञान, सिप, अनुभव दक्षता आदि पनि प्राप्त गर्दछ। आफ्ना नागरिकहरुले विदेशमा आर्जन गरेको ज्ञान, सिप आदिको स्वदेशमा गरिएको उपयोगबाट नेपालले धेरै लाभ प्राप्त गर्दछ पनि।   
नेपाल जलस्रोतका लागि धनी देश हो भन्ने कुरा उल्लेख गरि रहनु पर्दैन। हिमच्छादित नदी नालाहरु, जुन उच्च माथिल्लो सतहबाट अति होचो तल्लो सहत बग्छन, ले ठूलो मात्रामा जल विद्युत उत्पादनको बाटो खोलिदिएका छन्। जनकपुर, लुम्बिनी, पशुपतिनाथ, सगरमाथा आदिले पर्यटन व्यवसायलाई अति नाफामूखि मात्र होइन, नेपाललाई सांस्कृतिक रुपमा अति धनी पनि तुल्याइ दिएका छन्। यस बाहेक, यहाँको अनुकूल मौसम, जुन कृषिका लागि उत्तम मानिन्छ, ले विश्वमै प्रसिध्दि हासिल गरेको छ। जडिबुटी का साथै अनेक अनेक आय वृद्धि गर्ने प्राकृतिक साधनहरु पनि यहाँ उत्तिकै छन।
माथि उल्लेक गरिएका यति धैरै  भौतिक एवं बौद्धिक साधनहरु नेपालमा हुँदा हुँदै पनि, भौतिक र बौद्धिक पूर्वाधारहरुको पटक्कै अभाव नभएता पनि, नेपालमा विकासको गति किन यति सुस्त भएको होला? स्वभाविक किसिमले बाहेक योजनावद्ध किसिमले किन विकास नभएको होला? देशमा उद्योग, व्यवसाय, व्यापार नफष्टाएर लाखौको संख्यामा नेपालीहरु रोजगारीका लागि किन विदेसिनु परेको होल? अहिलेको यो समयमा यी प्रश्नहरु सर्वाधिक महत्वपूर्ण हुन पुगेका छन्। यक्ष प्रश्न हुन पुगेका छन्।
यी प्रश्नहरुको उत्तर खोज्न सतहमाथि होइन, सतहभित्र पस्नु पर्दछ। सतह तल पुगेर हेर्दा एउटा कुरा के प्रष्ट हुन आउँछ भने यहाँको जनताले गर्दा नै यो देशको स्थिति यस्तो हुन पुगेको हो। र यहाँको जनताले गर्दा नै यो देशको स्थिति यस्तो  भएको हो भन्न अब ढिलो गर्नु हुँदैन पनि। यो देशको स्थिति यस्तो हुनमा केवल नेताहरुलाई मात्र गालि गरेर जनता सर्लक्क पन्छिने परिपाटिको अन्त्य अब गर्नु पर्दछ पनि। 
अब, जनताको दोष के कुरामा र कसरि छ त्यो चर्चा गर्न पट्टि लागौं। अविवेकी, अदूरदर्शी, स्वार्थी, अयोग्य नेताहरुको पछि लाग्नु र चुनावमा उनीहरुलाई आप्नो क्षेत्रको विकासको सम्वाहक एवं प्रतिनिधि बनाएर पठाउने जस्तो कार्य जनताले गरेको हुनाले जनतालाई सर्वप्रथम र बढी दोषी मान्नु पर्दछ। जनताले योग्य नेताहरुको चयन गरेको भए, सक्षम व्यक्तिहरुलाई नेता मानेर उनीहरुको पछि लागेको भए आज देशको स्थिति यस्तो हुने थिएन। जनताले यस्तो अभाव, अस्त व्यस्त र अनिश्चितताको स्थिति देख्नु पर्ने थिएन। यसरी “नेपाल बन्द” हुने स्थिति सृजना हुने थिएन। 
तर अचम्म! अनवरतरुपमा जनता अयोग्य र स्थार्थी नेताहरुको पछि लागेर, आफैले नेताहरु द्वारा ठगिने वातावरणको श्रृजना गरिरहेको छ। जनताले स्वार्थी र असक्षम नेताहरुको आफैले चयन गरेर उनीरहको पछि लागेर उथलपुथल,  अनिश्चितता, गरिबी, वेरोजगारी र दुर्दशा नित्याएको उदाहरण धेरै छ, यहाँ केवल दुई उदाहरणहरुको मात्र चर्चा गरौ।
पहिलो उदाहरण: नेपाली जनताले माओवादी समूहका प्रचण्ड, बाबुराम जस्ता अव्यवहारीक एवं अदूरदर्शी नेताहरुको पछाडि लागेर, उनीहरुलाई चमत्कारी नेता मानेर बीस वर्ष बर्वाद गर्यो। मुलुकलाई विकासको उल्टो बाटोमा दौडायो। उनीहरुद्वारा नेतृत्व गरिएको माओवादी आन्दोलनको उद्देश्य यदि देशमा संसदीय वस्यवस्था ल्याउनु थियो (उनीहरु संसदिय व्यवस्थामा प्रवेश गरेकोले) भने किन १७००० व्यक्तिहरुको हत्या हुने गरी उनीहरुले रक्तपातपूर्ण संघर्ष गरे? जव यो संसदीय व्यवस्थामा उनीहरुलाई आउनु नै थियो  भने किन डरलाग्दो, रक्तपातपूर्ण युद्धहरु लडन जनता र सरकारलाई बाध्य पारे? किन यस्तो डरलाग्दो राजनैतिक नौटंकी गरे? त्यसकारण यस्ता अदूरदर्शी नेताहरुको पछि लाग्नु जनताको आफ्नै दोष होइन त?
दोस्रो उदाहरण: अहिले मदेसको जनता मदेसका केही अदूरदर्शी नेताहरुको पछि लागेको छ। सक्ति र पदको पछि दौडिने यी नेताहरु आफ्नो स्वार्थ पूर्ति हुने स्थिति आएमा कुनबेला मदेसी जनताका जायज मागहरु विच मै छाडेर जाने हुन भन् सकिंदैन। के मदेसीहरुको व्यवहारीक र न्यायपूर्ण माग यी नेताहरुले पूरा गराइ छाड्ने छन् भनेर कसैले ग्यारन्टी गर्न सक्ने स्थित छ? अनि यस्ता नेताहरुको पछि लाग्नुमा जनताको दोष छैन त? आफ्ना अनेक मागहरु पूरा गर्न यी नेताहरुले महिनौंदेखि नाकाहरु बन्द गरेर, राष्ट्रिय व्यापार एवं व्यवसाय ठप्प गरेर  देशमा जुन स्थित सृजना गरेका  छन् त्यो स्थितिले उल्टो जनता नै प्रभावित भएको छ। भोलिको दिनमा यी नेताहरुका माग पूरा भएमा पनि त्यसबाट जनता होइन, नेताहरु नै बढी लाभांदित हुनेछन्। किनभने नेताहरुद्वारा राखिएका मागहरुले न जनताको गरिबी र न रोजगारीसंग सम्बन्ध राख्दछ। त्यसकारण मदेसी जनताले आफ्ना हक अधिकारहरुसँग सम्बन्धित मागहरु  पुरा गर्नका लागि सरकार एवं राज्यसँग वार्ता एवं संघर्ष गर्न अर्का त्यस्ता नेताहरुको खोजी गर्नु पर्दछ जसले आफ्नो हित होइन, जनताक हितलाई परम ठानोस। अहिलेको जस्तो “बोर्डर सिज” गरेर, बजार पसल बन्द गरेर जनतालाई दुख नेदेओस। आफ्नै जनतालाई यस्तो दु:ख, पीडा केवल अव्यवहारीक एवं अदूरदर्शी नेताहरुले मात्र दिन्छन्।

विश्वराज अधिकारी
प्रतीक दैनििकमा प्रकाशित  Friday, November 20, 2015


Friday, November 13, 2015

A Unique Mathematics - Fiction of the week.

A Unique Mathematics


“My mathematics is unique and quite different from others as well. In my mathematics, one plus nine equals two.”
The learned man continued, “In every culture, if you accumulate the mental power of nine persons you get in total, the mental power of one person. The nine persons are always weak and the one person is always strong. The one person possesses the mental power of the nine persons. In this way, I can prove that nine plus one equals two. In another way, I can say that those nine persons, with their weak strength, make that one person strong enough to achieve his or her goals.”
The learned man added, “The warrior and ambitious leaders are examples of that one person and the followers are examples of those nine persons.  Adolf Hitler was that one person. He made millions of people walk behind him to make him successful and achieve the goals he set. His followers were those nine persons I described earlier. Alexander, Napoleon, Genghis Khan, Mao Zedong, Vladimir Lenin, Joseph Stalin, Benito Mussolini, and Hulagu Khan are also examples of that one person.”
“One versus nine is a natural law as well. In a jungle, one can observe, a herd of deer that never attack a tiger even though the tiger is alone and isolated and there are hundreds of deer in the herd. The deer just keep watching and stand still. The tiger could be defeated if the deer attack collectively. The tiger intrudes the herd, picks one deer, and starts killing it in front of the other deer. The rest of the deer just watch and can do nothing else except watch the scenario helplessly. The tiger does possess the strength and power of hundreds of deer. Hundreds of deer are weaker than a single tiger. Hundreds of deer equals one tiger. Again, it proves that nine plus one equals two.”

After listening to the learned man’s last statement, the surrounding people looked very eager to know more about his unique mathematics. 


Bishwa Raj Adhikari