Wikipedia

Search results

Tuesday, October 18, 2011

Man and Tiger (Nepali Short Fiction) 13 Abhinaya



मान्छे र बाघ


शिक्षकले सोधे ‘मान्छे र बाघमा को डरलाग्दो हुन्छ?’
‘मान्छे’ विद्यार्थीले उत्तर दियो।
शिक्षकले पुन: प्रश्न गरे ‘कसरी?’
‘बाघले मान्छे मारेपछि लास छाडेर जान्छ तर मान्छेले भने लुकाउँछ’ विद्यार्थीले उत्तर दियो। 

विश्वराज अधिकारी


नमूना स्मारिका २०५८

No comments:

Post a Comment